Techie IT
×
गृहपृष्ठराजनीतिएमाले संसदीय दलको नेतामा केपी ओली सर्वसम्मत

एमाले संसदीय दलको नेतामा केपी ओली सर्वसम्मत


नेकपा एमालेको संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत चयन भएका छन् । मंगलबार बसेको पार्टी संसदीय दलको बैठकबाट ओली सर्वसम्मत चयन भएका हुन् ।

उपाध्यक्ष विष्णु पौडेल प्रस्तावक र सुवास नेम्वाङको समर्थनमा ओली संसदीय दलको नेतामा सर्वसम्मत भएका हुन् । नेकपा एमालेमा प्रत्यक्ष र समानुपातिक गरी प्रतिनिधिसभामा ७८ जना सांसद छन्।


क्याटेगोरी : राजनीति
ट्याग : #केपी ओली

तपाईको प्रतिक्रिया दिनुहोस