गृहपृष्ठ ∕ मनाेरञ्जन ∕ राष्ट्रिय स्वतन्त्र पार्टीले आज संसदीय दलको नेता चयन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले आज संसदीय दलको नेता चयन गर्दै दीप संञ्चार पुस ४, २०७९ गते ८:४१ मा प्रकाशित संघीय संसदमा बलियो उपस्थितिबाटै प्रवेश गर्न सफल राष्ट्रिय स्वतन्त्र पार्टीले आज संसदीय दलको नेता चयन गर्ने भएको छ ।बुढानीलकण्ठस्थित एक होटलमा बस्ने बैठकबाट यसअघि करिब टुंगिसकेको नामलाई अनुमोदन गरिने प्रवक्ता डा।मुकुल ढकालले जानकारी दिए।प्रारम्भिक चुनावमा सभापति रवि लामिछाने विजयी भएकाले उनलाई नै दलको नेता चयन गरिने उनले बताएका छन्।नयाँ सरकारमा सहभागी हुनेरनहुनेबारे पनि आजको बैठकमा छलफल हुनेछ। स्वतन्त्रका प्रत्यक्षबाट ७ र समानुपातिकबाट १३ गरी २० सांसद प्रतिनिधिसभामा निर्वाचित भएका छन् ।क्याटेगोरी : मनाेरञ्जन, राजनीतिट्याग : #राष्ट्रिय स्वतन्त्र पार्टी तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता…शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ