Techie IT
×
गृहपृष्ठराजनीतिसम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा ज्यूबाट पूर्व प्रधानमंत्री एवम् सन्त नेता कृष्णप्रसाद भट्टराईको पूर्ण कदको शालिक अनावरण कार्यक्रम संम्पन्न (फोटोफिचर )

सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा ज्यूबाट पूर्व प्रधानमंत्री एवम् सन्त नेता कृष्णप्रसाद भट्टराईको पूर्ण कदको शालिक अनावरण कार्यक्रम संम्पन्न (फोटोफिचर )


सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा ज्यूबाट पूर्व प्रधानमंत्री एवम् सन्त नेता कृष्ण प्रसाद भट्टराईको पूर्ण कदको शालिक अनावरण कार्यक्रम संम्पन्न भएको छ।

नेपाल सरकार खानेपानी मन्त्रालयले आयोजना गरेको गरेको उक्त अनावरण कार्यक्रम मेलम्ची बाट उपत्यकामा पानि आइपुगेको र शुद्दिकरण गरिने स्थान सुन्दरीजल सम्पन्न भएको हो।

जहाँ सन्त नेता कृष्ण प्रसाद भट्टराईको सालिक निर्माण गरिएको छ। २०४७ मा भट्टराई प्रधानमन्त्री भएका बेला उपत्यका बासीले पानीमा खेप्नु परेको सस्तीलाई मध्यनजर गर्दै मेलम्ची खोलाको पानी उपत्यका ल्याउने अठोट गरेका थिए जुन अठोट तिन दशकपछि सफल भएको छ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #शेरबहादुर देउवा

तपाईको प्रतिक्रिया दिनुहोस