गृहपृष्ठ ∕ राजनीति ∕ देउवाले किन बोलाए पार्टीका सांसदलाई बोलाए बालुवाटार ? देउवाले किन बोलाए पार्टीका सांसदलाई बोलाए बालुवाटार ? दीप संञ्चार पुस २, २०७९ गते १०:१५ मा प्रकाशित नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले नवनिर्वाचित कांग्रेसका प्रतिनिधि सभा सदस्यहरुलाई बालुवाटार बोलाएका छन् ।उनले बधाई दिनका लागि कांग्रेसका सांसदलाई बालुवाटार बोलाएका हुन् । नेपाली कांग्रेसमा संसदीय दलको नेता चयनको तयारी चलिरहँदा देउवाले सांसदहरुलाई बोलाउनुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।कांंग्रेसले ३ पुसबाट संसदीय दलको नेता चुन्न प्रक्रिया सुरु गर्दैछ । देउवाले संसदीय दलको नेतामा दोहोरिन चाहेका छन् । देउवाले शनिबार दिउँसो ३ बजे सांसदहरुलाई बालुवाटार बोलाएका हुन् । कांग्रेसबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ५७ र समानुपातिकमा ३२ जना गरेर ८९ सांसद निर्वाचित भएका छन् ।क्याटेगोरी : राजनीतिट्याग : #breaking, #कांग्रेस बैठक, #शेरबहादुर देउवा तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप