गृहपृष्ठ ∕ राजनीति ∕ यी हुन् एमालेका सातै प्रदेशका समानुपातिक सांसद (सूचीसहित) यी हुन् एमालेका सातै प्रदेशका समानुपातिक सांसद (सूचीसहित) दीप संञ्चार मंसीर २४, २०७९ गते १८:२२ मा प्रकाशित नेकपा एमालेले समानुपातिक सांसदहरुको सूची टुंगो लगाएको छ। शनिबार बसेको सचिवालय बैठकले सूची टुंगो लगाएको हो।प्रतिनिधि सभातर्फ उसले ३४ सिट पाएको छ। उसले महिला २२ जना र पुरुष १२ जना चयन गरेको छ।यस्तो छ एमालेको सूचीःआदिवासी जनजातिदेवीप्रसाद भट्टचनहेमराज राईकालुराम राईनैनकला थापामगरसूर्यकुमारी श्रेष्ठउर्मिला थेवेईश्वरी घर्तीरणकुमारी बलम्पाकीशान्ति श्रेष्ठसरस्वती सुब्बाखसआर्यरघुजी पन्तएकनाथ ढकालदयालबहादुर शाहीमेनकाकुमारी पोखरेलसरिता भुसालशोभा ज्ञवालीबिजुला रायमाझीनिर्मला कोइरालासम्झना थपलियादिपा शर्मासुनिता बरालथारुअस्माकुमारी चौधरीशान्ती चौधरीदलितईश्वरबहादुर रिजालप्रभु हजाराचन्द्रबहादुर विश्वकर्मारुक्मणी राना बराइलीहर्कमाया विश्वकर्मामधेसीगंगाप्रसाद यादवअमृतलाल राजवंशी (अल्पसंख्यक)बिना देवीअमृतादेवी अग्रहरीप्रतीक्षा तिवारीमुस्लिमसराज अमहद फारुकी क्याटेगोरी : राजनीतिट्याग : #प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारस्वदेश फर्किए कतारका राजाप्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारीप्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरुउपनिर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशन धेरै पढिएका १रातिको खानामा यी बानी सुधार गर्नुहोस् २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ४अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ५साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ८लागूपदार्थ तस्करीको आरोपमा इरानमा नौ जनालाई फाँसी ताजा अपडेट स्वदेश फर्किए कतारका राजा नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर प्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारी भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ: राष्ट्रपति पौडेल प्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरु वीरेन्द्र तालमा हिमपहिरो, सामागाउँ-साम्दु जोड्ने पुल बगायो तमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न नेपाली नयाँ वर्ष २०८१ र इद उल फित्रको अवसरमा कतारमा बृहत रक्तदान कार्यक्रम हुने