गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ पूर्व मन्त्रि ढकाल विश्वकप हेर्न कतारमा, राजदूत डा. ढकालसंग विशेष भेटघाट पूर्व मन्त्रि ढकाल विश्वकप हेर्न कतारमा, राजदूत डा. ढकालसंग विशेष भेटघाट दीप संञ्चार मंसीर १९, २०७९ गते १६:२७ मा प्रकाशित दोहा – नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले कतार पुगी विश्व कप २०२२ को अवलोकन गरेका छन् ।नेता ढकालले आइतबार कतारको अलखोर सिटि स्थित अल बायत रंगशालामा पुगी संयुक्त अधिराज्य र सीनेगलको खेल हेरेका हुन् ।एशियाली मुलुकले विश्वकप जितेमा आँफु खुशी हुने बताएउने नेता ढकालका मनपर्ने फुटवल खेलाडी भने लियोनेल मेसी हुन्।ढकाल परिवार दलका महामन्त्री तथा यूपिएफ दक्षिण एसियाका निर्देशक डा. सन्तोष कुमार पौडेल सहित कतारको भ्रमणमा रहेका छन्।गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वयन परिषद कतारका सचिव तथा व्यवसायी दिपजंग शाह ठकुरी, नेपाली जनसम्पर्क समिति कतारका सह-महामन्त्री खगेन्द्र खनाल, व्यवसायीहरू नारायण प्रसाद लामिछाने, विमला भण्डारी, अलि अख्तर मिया, हरि बहादुर भण्डारी, प्रकाश पोख्रेल लगायतले पूर्व मन्त्रि ढकाललाई संसार कै उत्कृष्ट एयरपोर्ट हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेका थिए।यसैविच पूर्व मन्त्रि ढकालले आइतबार कतार स्थित नेपाली कुटनितिक नियोगका महामहिम राजदूत डा. नरेश विक्रम ढकालसंग नेपाली दुतावासको विशेष अतिथी कक्षमा भेटघाट गरि कतार-नेपाल विचको सम्बन्ध, सम्भावनाहरु र कतारमा रहेका नेपालीहरुको सरोकारका बिषयहरुमा छलफल गरेका थिए ।छलफलमा नियोगका द्दितिय सचीव प्रवीण भट्टराई, दलका महामन्त्री पौडेल र एनसीसी कतारका सचीव शाहको सहभागीता रहेको थियो । क्याटेगोरी : ग्लोबल, गल्फ, राजनीतिट्याग : #breaking, #hot, #कतार विशेष, #कतार विश्वकप तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारराष्ट्रपतिले संयुक्त सदनमा बिशेष सम्वोधन गर्नेप्रधानमन्त्री दाहाल र महासचिव चन्द भेट, साझा मोर्चा बनाउने समझदारीरास्वपाका मन्त्री फिर्ताको निर्णयपछि रविसँग फेरि भेटेर कुरा गर्छु :…सरकारबाट बाहिरियो राष्ट्रिय स्वतन्त्र पार्टी धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २सरकारको न्यूनतम् साझा कार्यक्रमलाई आज अन्तिम रुप दिने तयारी ३ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ४नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ५नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ६सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ७नेपाली कांग्रेसले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी चयन ८राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ मा ! ताजा अपडेट सभापति छामिछानेको अभिव्यक्तिप्रति महासङ्घको निन्दा राष्ट्रपतिले संयुक्त सदनमा बिशेष सम्वोधन गर्ने प्रधानमन्त्री दाहाल र महासचिव चन्द भेट, साझा मोर्चा बनाउने समझदारी यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर रास्वपाका मन्त्री फिर्ताको निर्णयपछि रविसँग फेरि भेटेर कुरा गर्छु : प्रचण्ड सरकारबाट बाहिरियो राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली पासपोर्टको दुरुपयोग गरेको छैन : रवि लामिछाने रविको आक्रोश- १२ भाइ सम्पादकले चौतर्फि प्रहार गरे, मसँग चुनाव लड्न आउनुस्