गृहपृष्ठ ∕ राजनीति ∕ धनुषामा रघुवीर–जुली दम्पती नै निर्वाचित धनुषामा रघुवीर–जुली दम्पती नै निर्वाचित दीप संञ्चार मंसीर १३, २०७९ गते १२:४६ मा प्रकाशित मंसिर ४ को निर्वाचनमा एमालेका शीर्ष नेताले पराजय भोग्नुपर्दा धनुषा जिल्लामा भने एमालेका दम्पती उम्मेदवार नै निर्वाचित भएका छन् । नेकपा एमालेका केन्द्रीय सचिव समेत रहेका रघुवीर महासेठ धनुषा–४ उनकी पत्नी पोलिटब्युरो सदस्य समेत रहेकी जुली महतो धनुषा–३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी हुन् । जुलीले ३३ हजार ३८८ मतसहित निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी झाले २३ हजार ६६८ मतमात्र पाएका छन् ।धनुषा ३ मा जुली लोसपाका नेता अनिल झालाई पराजित गर्दै निर्वाचित भएकी हुन् भने ४ बाट रघुवीर कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई १२४ मतको झिनो अन्तरले हराउन सफल भएका हुन् । यादवले ३२ हजार ११२ मत ल्याउँदा महासेठले ३२ हजार २३६ मत ल्याएका छन् । क्याटेगोरी : राजनीतिट्याग : #प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ