Techie IT
×
गृहपृष्ठराजनीतिमाेरङ क्षेत्र नम्बर-३ मा नेपाली कांग्रेसका सुनिल शर्मा विजयी

माेरङ क्षेत्र नम्बर-३ मा नेपाली कांग्रेसका सुनिल शर्मा विजयी


माेरङ क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका सुनिल शर्मा विजयी भएका छन् । उहाँ २१ हजार ८ सय ६२ मतान्तरले विजयी भएका हुन् ।

शर्माले ४६ हजार ९ सय ३६ मत प्राप्त गरेका छन् । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका भानुभक्त ढकालले २५ हजार ७४ मत ल्याएका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार रेखा थापाले १० हजार ७ सय १० मत प्राप्त गरिन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन

तपाईको प्रतिक्रिया दिनुहोस