गृहपृष्ठ ∕ राजनीति ∕ माेरङ क्षेत्र नम्बर-३ मा नेपाली कांग्रेसका सुनिल शर्मा विजयी माेरङ क्षेत्र नम्बर-३ मा नेपाली कांग्रेसका सुनिल शर्मा विजयी दीप संञ्चार मंसीर ९, २०७९ गते २१:१० मा प्रकाशित माेरङ क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका सुनिल शर्मा विजयी भएका छन् । उहाँ २१ हजार ८ सय ६२ मतान्तरले विजयी भएका हुन् ।शर्माले ४६ हजार ९ सय ३६ मत प्राप्त गरेका छन् । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका भानुभक्त ढकालले २५ हजार ७४ मत ल्याएका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार रेखा थापाले १० हजार ७ सय १० मत प्राप्त गरिन् ।क्याटेगोरी : राजनीतिट्याग : #प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल