गृहपृष्ठ ∕ राजनीति ∕ काठमाडौं–५ मा ईश्वर पाेखरेल ४५८ मत ल्याउँदा पौडेलले कति मत पाए ? काठमाडौं–५ मा ईश्वर पाेखरेल ४५८ मत ल्याउँदा पौडेलले कति मत पाए ? दीप संञ्चार मंसीर ५, २०७९ गते १८:२८ मा प्रकाशित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तरगत काठमाडौं क्षेत्र नं. ५ मा २१०६ सय मत गन्दा एमाले वरिष्ठ उपाध्यक्ष दोस्रो भएका छन्।उनले ४५८ मत ल्याएका छन्। उनी यस क्षेत्रका निवर्तमान सांसद्समेत हुन्।यस क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले ५७६ मत ल्याएका छन्। उनले यसअघि पनि अग्रता बनाएका थिए। सोही अग्रतालाई कायम राखिरहेका छन्।यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले यहाँ १७३ मत ल्याउँदा घण्टाघर चिन्हले १५०, स्वतन्त्र उम्मेदवार श्री गुरुङले १०८ मत ल्याएका छन्।क्याटेगोरी : राजनीतिट्याग : #breaking, #प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप