Techie IT
×
गृहपृष्ठराजनीतिआज चुनावी सभा गर्दै राप्रपा,लिङ्देनदेखि मनिषा कोइरालाले सम्बोधन गर्ने

आज चुनावी सभा गर्दै राप्रपा,लिङ्देनदेखि मनिषा कोइरालाले सम्बोधन गर्ने


राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रबार काठमाडौँमा आमसभा गर्दैछ।

आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि राप्रपाले आज आमसभा गर्न लागेको हो।

राप्रपाले काठमाडौँको वसन्तपुरमा उपत्यकास्तरीय चुनावी सभा गर्ने जनाएको छ।

उक्त आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देन र पार्टीका वरिष्ठ नेताहरू र अभिनेत्री मनिषा कोइरालाले पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको पार्टीले जनाएको छ।


क्याटेगोरी : राजनीति
ट्याग : #राष्ट्रिय प्रजातन्त्र पार्टी

तपाईको प्रतिक्रिया दिनुहोस