गृहपृष्ठ ∕ राजनीति ∕ पूर्व न्यायाधीश फोरमले चोलेन्द्रलाई दियो प्रमाण पेस गर्न चुनौती पूर्व न्यायाधीश फोरमले चोलेन्द्रलाई दियो प्रमाण पेस गर्न चुनौती दीप संञ्चार भदौ २९, २०७९ गते १५:२९ मा प्रकाशित पूर्व न्यायाधीश फोरम नेपालले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोग सिफारिस समिति समक्ष पूर्व न्यायाधीशहरूका बारेमा लगाएका आरोपको प्रमाण पेस गर्न चुनौती दिएको छ ।राजधानीमा बुधबार पत्रकार सम्मेलन गर्दै फोरमले आफ्ना सदस्यहरुप्रति जबराले लगाएको आरोप पुष्टी गर्न समेत चुनौती दिएको हो । जबराले बयानका क्रममा पूर्वन्यायाधीशले न्यायलयमा हुने सरुवा, बढुवा तथा नियुक्तीमा भाग खोज्ने गरेको आरोप लगाएका थिए ।फोरमले विज्ञप्ती जारी गर्दै भनेको छ, ‘संस्थामा आवद्ध रहेका समस्त पूर्व न्यायाधीशहरुको मर्यादामा भ्रम फैलिने गरी व्यक्त गरिएको निलम्बित प्रधान न्यायाधीशको वयान प्रति यस पूर्व न्यायाधीश फोरमले खेद प्रकट गर्दछ । साथै, पूर्व न्यायाधीश फोरमसँग आवद्ध पूर्व प्रधान न्यायाधीश वा न्यायाधीशले निलम्बित प्रधान न्यायाधीशसँग कुनै पनि कुराको भागवण्डा, सहुलियत वा सुविधा लिएको वा माग गरेको तथ्य पुष्टि गर्न समेत चुनौति छ ।’फोरमका अध्यक्ष टोपबहादुर सिंहले जबरा सर्वोच्चमा फर्किन नमिल्ने बताए । यो संसदबाट महाभियोग निष्क्रिय भए आगामी संसदले टेक ओभर गर्नुपर्ने सिंहको भनाई छ ।क्याटेगोरी : राजनीतिट्याग : #Breakig, #चोलेन्द्रशमशेर जबरा तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारजुन दिन हामीले इमान छाड्छौं त्यो दिन पार्टीको सदस्यता च्यातेर…काठमाडौं वरपरका जिल्लाको समय आएको छः अर्थमन्त्री डा. महतराष्ट्रिय सभा चुनावः उम्मेदवारी दर्ता पुस २३ गतेलोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको विकल्प छैन : उपप्रधानमन्त्री खड्का धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ३डीआईजी अशोक सिंहले दिए राजीनामा ४नेपाली महिला समाज कतारले ११३औं अन्तर्राष्ट्रिय नारी दिवस भब्य रुपमा मनाउदै ५हिन्दू ग्रन्थहरूको सर्वोच्च खलनायक रावण, के अर्थ लाग्छ रावणका दश टाउकाको ? ६नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ७असफलताको कारण आत्मदाह (आत्म वृतान्तसहित) ८हेर्नुहोस तपाईको आजको राशिफल ताजा अपडेट कोशीका बिनाविभागीय मन्त्रीहरूको जिम्मेवारी तोकियो श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ जुन दिन हामीले इमान छाड्छौं त्यो दिन पार्टीको सदस्यता च्यातेर समुद्रमा फ्याक्दिनुहोला -सभापति रवि लामिछाने काठमाडौं वरपरका जिल्लाको समय आएको छः अर्थमन्त्री डा. महत राष्ट्रिय सभा चुनावः उम्मेदवारी दर्ता पुस २३ गते एनसेलको शेयर खरिदबिक्री छानबिन गर्नुपर्छ : सांसद सिंह कोप–२८ प्रभावकारी र परिणाममुखी भयोः दाहाल दाहाल नेपाली इन्जिनियरहरुले विकास गरेको अत्याधुनिक सफ्टवेयर लस भेगासमा प्रदर्शन