गृहपृष्ठ ∕ राजनीति ∕ कांग्रेसले गर्यो प्रभु ग्रुपका अध्यक्ष भट्टचनलाई उम्मेदवार सिफारिस कांग्रेसले गर्यो प्रभु ग्रुपका अध्यक्ष भट्टचनलाई उम्मेदवार सिफारिस दीप संञ्चार भदौ २४, २०७९ गते २०:४८ मा प्रकाशित व्यवसायी तथा प्रभु ग्रुपका अध्यक्ष देविप्रकाश भट्टचन आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि सिफारिस भएका छन्।उनलाई नेपाली कांग्रेसले बाग्लुङ क्षेत्र नं २ को लागि उम्मेदवार सिफारिस गरेको हो ।शनिबार क्षेत्रीय कार्यसमिति बैठकले उनको नाम सिफारिस गरेको हो । यस क्षेत्रबाट हाल माओवादी केन्द्रका देवेन्द्र पौडेल सांसद छन् ।बाग्लुङको एउटा क्षेत्रमा जनमोर्चाले पनि दाबी गरेको छ ।भट्टचन समानुपातिक संसदको लागि पनि सिफारिसमा परेका छन् । उनी २०७४ सालको निर्वाचनमा पनि समानुपातिका कोटामा जनजातितर्फ सूचीमा समावेश थिए ।२०७७ सालमा उनले नेपाली कांग्रेसको संगठन विभागको उपसंयोजकको जिम्मेवारी पाएका थिए ।क्याटेगोरी : राजनीतिट्याग : #breaking, #देविप्रकाश भट्टचन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको विकल्प छैन : उपप्रधानमन्त्री खड्काविकास परियोजनाको प्रभावकारी कार्यान्वयनमा अर्थमन्त्रीको जोडएक हजार ८७९ किलोमिटर यात्रा गर्न लागेको एमालेको यस्तो छ…रास्वपाका महामन्त्रीको प्रतिवेदन पारित धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ३डीआईजी अशोक सिंहले दिए राजीनामा ४नेपाली महिला समाज कतारले ११३औं अन्तर्राष्ट्रिय नारी दिवस भब्य रुपमा मनाउदै ५हिन्दू ग्रन्थहरूको सर्वोच्च खलनायक रावण, के अर्थ लाग्छ रावणका दश टाउकाको ? ६नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ७असफलताको कारण आत्मदाह (आत्म वृतान्तसहित) ८हेर्नुहोस तपाईको आजको राशिफल ताजा अपडेट गैरआवासीय नेपाली तारा -२०२३ मा गायन र नृत्य विधाबाट ४१ जना प्रतिस्पधी दोस्रो चरणमा प्रवेस लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको विकल्प छैन : उपप्रधानमन्त्री खड्का विकास परियोजनाको प्रभावकारी कार्यान्वयनमा अर्थमन्त्रीको जोड जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ एशियन पेन्टस् नेपालद्वारा भूकम्प पीडितलाई ५० लाख सहयोग एचआइभी नियन्त्रणमा उल्लेखनीय उपलब्धि हासिल भएको छ : स्वास्थ्यमन्त्री बस्नेत छोराको कुटपिटबाट बुबाको मृत्यु जलवायुको असर कम गर्न नेपालले गरेका प्रयासबारे जानकारी गराउँछौँ : प्रधानमन्त्री