गृहपृष्ठ ∕ राजनीति ∕ कांग्रेसले गर्यो प्रभु ग्रुपका अध्यक्ष भट्टचनलाई उम्मेदवार सिफारिस कांग्रेसले गर्यो प्रभु ग्रुपका अध्यक्ष भट्टचनलाई उम्मेदवार सिफारिस दीप संञ्चार भदौ २४, २०७९ गते २०:४८ मा प्रकाशित व्यवसायी तथा प्रभु ग्रुपका अध्यक्ष देविप्रकाश भट्टचन आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि सिफारिस भएका छन्।उनलाई नेपाली कांग्रेसले बाग्लुङ क्षेत्र नं २ को लागि उम्मेदवार सिफारिस गरेको हो ।शनिबार क्षेत्रीय कार्यसमिति बैठकले उनको नाम सिफारिस गरेको हो । यस क्षेत्रबाट हाल माओवादी केन्द्रका देवेन्द्र पौडेल सांसद छन् ।बाग्लुङको एउटा क्षेत्रमा जनमोर्चाले पनि दाबी गरेको छ ।भट्टचन समानुपातिक संसदको लागि पनि सिफारिसमा परेका छन् । उनी २०७४ सालको निर्वाचनमा पनि समानुपातिका कोटामा जनजातितर्फ सूचीमा समावेश थिए ।२०७७ सालमा उनले नेपाली कांग्रेसको संगठन विभागको उपसंयोजकको जिम्मेवारी पाएका थिए ।क्याटेगोरी : राजनीतिट्याग : #breaking, #देविप्रकाश भट्टचन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप