Techie IT
×
गृहपृष्ठराजनीतिप्रतिनिधि सभाको बैठक आज बस्दै, मन्त्रालयगत बजेटमाथिको छलफल हुने

प्रतिनिधि सभाको बैठक आज बस्दै, मन्त्रालयगत बजेटमाथिको छलफल हुने


प्रतिनिधि सभाको बैठक आज (बिहीबार) पनि बस्ने भएको छ ।

आज ११ बजे बस्ने बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफल हुने जनाइएको छ ।

प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक, २०७९ माथि मन्त्रालयगत विभिन्न शीर्षकहरूमा छलफल जारी छ ।

बिहीबारको कार्यसूचिमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र शिक्षा मन्त्रालयका लागि छुट्टाइएको बजेटमथि छलफल हुने जनाइएको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #संसद बैठक

तपाईको प्रतिक्रिया दिनुहोस