गृहपृष्ठ ∕ राजनीति ∕ बालेन्द्र साह काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित बालेन्द्र साह काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित दीप संञ्चार जेठ १३, २०७९ गते ६:३७ मा प्रकाशित काठमाडौं – र्यापर बालेन्द्र साह काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका छन् । बिहीबार राति सार्वजनिक भएको अन्तिम मत परिणामअनुसार बालेन ६१ हजार ७६७ मतसहित मेयरमा निर्वाचित भएका हुन् ।उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले ३८,३४१ हजार मत ल्याएकी छन् भने एमालेका केशव स्थापितले ३८,११७ हजार मत प्राप्त गरेका छन् ।उपमेयरमा एमालेकी सुनिता डंगोल निर्वाचित भएकी छन् । उनले नेकपा एसका रामेश्वर श्रेष्ठलाई दोब्बर बढी मत अन्तरमा पराजित गर्दै उपमेयरमा विजयी भएकी हुन् । डंगोलले ६८ हजार ६१२ मत ल्याइन् । श्रेष्ठले २३ हजार ८०६ मत पाए ।क्याटेगोरी : राजनीतिट्याग : #breaking, #बालेन शाह, #स्थानीय तह निर्वाचन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल