Techie IT
×
गृहपृष्ठराजनीतिकाठमाडौंमा बालेनको फराकिलो अग्रता, सिंह र स्थापितको कति ?

काठमाडौंमा बालेनको फराकिलो अग्रता, सिंह र स्थापितको कति ?


काठमाडौं महानगरपालिकामा मंगलबार विहान ८ बजेसम्म १ लाख ४५ हजार ३६२ मतगणना भएको छ ।

जसमा स्वतन्त्र उम्मेदवार बालेन साहले ४९ हजार ३५८ मतसहित अग्रता कायम राखेका छन् ।

उनलाई सत्ता गठबन्धनबाट नेपाली काँग्रेसकी सिर्जना सिंहले ३० हजार ६९ मतसहित पछ्याई रहेकी छिन् । एमाले उम्मेदवार केशव स्थापित २९ हजार २८४ मतका साथ तेस्रो स्थानमा छन् ।

यस्तै राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ४ हजार ४४७ मत ल्याएका छन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #बालेन शाह, #स्थानीय तह निर्वाचन

तपाईको प्रतिक्रिया दिनुहोस