गृहपृष्ठ ∕ राजनीति ∕ कञ्चनपुरको भीमदत्त नगरपालिकामा नेपाली काँग्रेस विजयी कञ्चनपुरको भीमदत्त नगरपालिकामा नेपाली काँग्रेस विजयी दीप संञ्चार जेठ ९, २०७९ गते ७:३५ मा प्रकाशित कञ्चनपुरको भीमदत्त नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ ।काँग्रेसका उम्मेदवार पदम बोगटी मेयरमा र निलम लेखक (जोशी) उपमेयरमा निर्वाचित भएका हुन् । बोगटीले १५ हजार ८ सय ८२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका महेशप्रसाद पन्तले ८ हजार १ सय ४९ मत पाएका छन् । राप्रपाका गजेन्द्रबहादुर चन्दले ७ हजार १ सय ५ ल्याउँदा नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेयले३ हजार ४५२ मत पाएका छन् । यस्तै उपमेयरमा निर्वाचित जोशीले १२ हजार २ सय १६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका कृष्णदत्त जोशीले १० हजार ५ सय ९६ मत पाए । एमालेकी भुवन कुँवरले ७ हजार ९ सय ९० मत पाइन् । गत चुनावमा मेयर जितेको एमालेले यसपटक गुमाएको छ ।भीमदत्तमा काँग्रेस र एमालेले एक्ला एक्लै प्रतिस्पर्धामा उत्रिएका थिए भने माओवादी र एकीकृत समाजवादीबीच तालमेल भएको थियो । काँग्रेस नेता रमेश लेखकको निर्वाचन क्षेत्र नम्बर ३ मा पर्ने भीमदत्तमा काँग्रेसकै बोगटीले बाजी मारेका छन् । क्याटेगोरी : राजनीतिट्याग : #स्थानीय तह निर्वाचन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप