गृहपृष्ठ ∕ राजनीति ∕ कञ्चनपुरको भीमदत्त नगरपालिकामा नेपाली काँग्रेस विजयी कञ्चनपुरको भीमदत्त नगरपालिकामा नेपाली काँग्रेस विजयी दीप संञ्चार जेठ ९, २०७९ गते ७:३५ मा प्रकाशित कञ्चनपुरको भीमदत्त नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ ।काँग्रेसका उम्मेदवार पदम बोगटी मेयरमा र निलम लेखक (जोशी) उपमेयरमा निर्वाचित भएका हुन् । बोगटीले १५ हजार ८ सय ८२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका महेशप्रसाद पन्तले ८ हजार १ सय ४९ मत पाएका छन् । राप्रपाका गजेन्द्रबहादुर चन्दले ७ हजार १ सय ५ ल्याउँदा नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेयले३ हजार ४५२ मत पाएका छन् । यस्तै उपमेयरमा निर्वाचित जोशीले १२ हजार २ सय १६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका कृष्णदत्त जोशीले १० हजार ५ सय ९६ मत पाए । एमालेकी भुवन कुँवरले ७ हजार ९ सय ९० मत पाइन् । गत चुनावमा मेयर जितेको एमालेले यसपटक गुमाएको छ ।भीमदत्तमा काँग्रेस र एमालेले एक्ला एक्लै प्रतिस्पर्धामा उत्रिएका थिए भने माओवादी र एकीकृत समाजवादीबीच तालमेल भएको थियो । काँग्रेस नेता रमेश लेखकको निर्वाचन क्षेत्र नम्बर ३ मा पर्ने भीमदत्तमा काँग्रेसकै बोगटीले बाजी मारेका छन् । क्याटेगोरी : राजनीतिट्याग : #स्थानीय तह निर्वाचन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट