गृहपृष्ठ ∕ राजनीति ∕ स्थापित र सिर्जना प्रतिस्पर्धामा रहँदा बालेन्द्र कति मतान्तरले अघि ? स्थापित र सिर्जना प्रतिस्पर्धामा रहँदा बालेन्द्र कति मतान्तरले अघि ? दीप संञ्चार जेठ ८, २०७९ गते १०:४३ मा प्रकाशित काठमाडौं -काठमाडौं महानगरपालिकामा एक लाख मत गणना सकिएको छ।अद्यावधिक विवरण अनुसार एक लाख ६ हजार ३५२ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह झण्डै १७ हजार मतान्तरसहित अग्रता लिइरहेका छन् । शाहले हालसम्म ३९ हजार ६ मत पाएका छन्।त्यस्तै, सत्ता गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंह २२ हजार ७२ मतसहित दोस्रो स्थानमा उक्लिएकी छन्। उनलाई नेकपा एमालेका केशव स्थापितले पछ्याइरहेका छन् । स्थापितको मत २१ हजार ५७१ छ।क्याटेगोरी : राजनीतिट्याग : #breaking, #बालेन शाह तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेकपा एमालेका उपाध्यक्षको गृहवडामा काँग्रेस विजयीसप्तरीमा नवनिर्वाचित वडा सदस्यको निधनओलीलाई आफ्नै गृहनगरमा धक्का, ५५९ मतान्तरले राप्रपाका थापाले मारे बाजीगोरखाका सबै स्थानीय तहको नतिजा सार्वजनिक,९ पालिकामा माओवादी विजयी, एमाले… धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८चितवन युवा समुह कतारको १६ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे ताजा अपडेट ज़ाइटोमिरमा रुसी क्षेप्यास्त्रको आक्रमणमा परि कम्तीमा १ जनाको मृत्यु कतारमा भब्यताका साथ मनाइयो बुद्ध जयन्ती बायोमेट्रिक स्वास्थ्य परीक्षणको नाममा कैलाश खड्काको दादागिरी युक्रेन संकटको समाधान कूटनीतिक माध्यमबाट मात्र सम्भव स्थापित र सिर्जना प्रतिस्पर्धामा रहँदा बालेन्द्र कति मतान्तरले अघि ? मानौँ, राजनीति समाज रुपान्तरणको साधन नभएर एउटा धन्दा हो सिमखोलामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु गैर आवासीय नेपाली संघ न्युजिल्यान्डको आयोजनामा सगरमाथा दिवस २०२२ मनाउने तयारी