गृहपृष्ठ ∕ राजनीति ∕ गोरखाका सबै स्थानीय तहको नतिजा सार्वजनिक,९ पालिकामा माओवादी विजयी, एमाले शून्य गोरखाका सबै स्थानीय तहको नतिजा सार्वजनिक,९ पालिकामा माओवादी विजयी, एमाले शून्य दीप संञ्चार जेठ ६, २०७९ गते ११:१२ मा प्रकाशित गोरखाका सबै स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । जिल्लाको चुमनुब्री गाउँपालिकाको पनि नतिजा आएसँगै मतगणना सम्पन्न भएको हो । सो गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका छन्। अध्यक्षमा निमा लामाले १६२४ मत प्राप्त गरेर विजयी भए। उनका निकटतम प्रतिस्पर्धी धन बहादुर गुरुङले १३११ मत प्राप्त गरे ।उपाध्यक्षमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार रहेकी लक्ष्मी गुरुङले १५६५ मत प्राप्त गर्दा उनकी प्रतिष्पर्धि नेपाली काँग्रेसकी मेतोक छोकी लामाले १३०७ मत प्राप्त गरिन् । यसैगरी वडा अध्यक्षमा १ मा कर्मा छेवाङ लामा, २ मा मिङ्मा दोर्जे लामा, ४ मा पेमा ग्यलपो लामा,५ मा कालेन छेवाङ लामा, ७ मा टसि दोर्जे लामा नेपाली काँग्रेसबाट र ३ मा रामकुमार गुरुङ ६ मा सरोज लामा माओवादी केन्द्रबाट अध्यक्षमा निर्वाचित भएका छन्। वडा नम्बर ६ का लामा यस अघि नै निर्विरोध निर्वाचित भएका थिए ।गोरखाको ९ पालिकामा माओवादी विजयी भएको छ । २ पालिकामा काँग्रेस विजयी हुँदा पालिकाको नेतृत्वमा एमाले शून्य भएको छ । अघिल्लो निर्वाचनको तुलनामा माओवादीले नतिजा सुधारेको हो।२०७९ को स्थानीय तह निर्वाचनगोरखाका २ नगरपालिका, ९ गाउँपालिका र ९४ वडाको अन्तिम नतिजामाओवादी- २ नगरपालिका, ७ गाउँपालिका र ४३ वडाकांग्रेस- २ गाउँपालिका र ३७ वडाएमाले -१० वडाजसपा-३ वडास्वतन्त्र- १ वडानिर्बाचित सबै जनप्रतिनिनिधिहरूलाई सफल कार्यकालको हार्दीक शुभकामना ।२०७४ को स्थानीय निर्वाचनमाओवादी २ गाउँपालिका र ३० वडाकांग्रेस २ नगरपालिका, ७ गाउँपालिका र ४५ वडाजसपा ५ वडा र एमाले १४ वडा क्याटेगोरी : राजनीतिट्याग : #नेकपा माओवादी तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप