Techie IT
×
गृहपृष्ठराजनीतिस्थापित र सिर्जनाको मत जोड्दा पनि बालेन नै अगाडि, कस्को कति ?

स्थापित र सिर्जनाको मत जोड्दा पनि बालेन नै अगाडि, कस्को कति ?


काठमाडौँ-काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले मतान्तर झन् बढाउँदै लगेका छन् ।

पछिल्लो पटक सार्वजनिक मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्रले ६ हजार २०७ मत ल्याएका छन्।

उनको यो मत दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितको भन्दा झन्डै २९ सय ६४ मत बढी हो ।

स्थापितले हालसम्म ३ हजार २४३ मत ल्याएका छन् । साथै तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले २ हजार ८८५ मत ल्याएकी छन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #बालेन शाह, #स्थानीय तह निर्वाचन

तपाईको प्रतिक्रिया दिनुहोस