Techie IT
×
गृहपृष्ठराजनीतिप्रधानमन्त्री देउवाकै वडामा कांग्रेस पराजित

प्रधानमन्त्री देउवाकै वडामा कांग्रेस पराजित


प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको वडामा कांग्रेस उम्मेदवार पराजित भएका छन् ।

डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ मा कांग्रेसका उम्मेदवारहरुलाई पराजित गर्दै कांग्रेस बीपीका नरेश भण्डारी प्यानलसहित विजयी भएका हुन् ।

भण्डारीले ६७३ मत ल्याए । कांग्रेस उम्मेदवार चन्द्रबहादुर देउवाले ५४४ मत ल्याए ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #शेरबहादुर देउवा

तपाईको प्रतिक्रिया दिनुहोस