गृहपृष्ठ ∕ राजनीति ∕ अर्घाखाँचीको पाणेनी–१ को वडाध्यक्षमा काँगेस विजयी अर्घाखाँचीको पाणेनी–१ को वडाध्यक्षमा काँगेस विजयी दीप संञ्चार वैशाख ३१, २०७९ गते १२:२० मा प्रकाशित अर्घाखाचीको पाणीनी गाउँपालिकाको वडाध्यक्षमा काँग्रेस वडाध्यक्षका उम्मेदवार कमल पोखरेल विजयी भएका हुन् ।उनले ८१३ मत ल्याएका थिए भने एमालेका रुद्र खरेल ६५९ मतमात्र ल्याएर पराजित बने ।पालिका प्रमुखतर्फ काँग्रेसकै अच्युत गौतम ७७२ मत ल्याएर अग्रस्थानमा छन् भने एमालेका टेकराज न्यौपाने ७२४ मत ल्याउदै दोस्रो स्थानमा छन् । त्यसैगरी उपाध्यतर्फ काँग्रेसकै लक्ष्मी गौतम ७६७ मत ल्याएर अगाडी छन् भने एमालेका नर्मदा पौडेल ७२६ मतले पछ्याउदैछन् ।क्याटेगोरी : राजनीतिट्याग : #स्थानीय तह निर्वाचन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ताजा अपडेट मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल