Techie IT
×
गृहपृष्ठराजनीतिभट्टराईले पालुङटारबाट गरे मतदान

भट्टराईले पालुङटारबाट गरे मतदान


जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन् ।

भट्टराईले गोरखाको पालुङटार नगरपालिका–१ अन्नपूर्ण मावि बूथमा विहान मतदान गरेका हुन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #बाबुराम भट्टराई, #मतदान

तपाईको प्रतिक्रिया दिनुहोस