गृहपृष्ठ ∕ राजनीति ∕ स्थानीय तह निर्वाचन : सत्ता गठबन्धनमा धेरै उम्मेदवार उठाउने काँग्रेस, माधवको पार्टीका ११ हजार ३३० मात्र स्थानीय तह निर्वाचन : सत्ता गठबन्धनमा धेरै उम्मेदवार उठाउने काँग्रेस, माधवको पार्टीका ११ हजार ३३० मात्र दीप संञ्चार वैशाख १६, २०७९ गते २१:२९ मा प्रकाशित स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनमा रहेका ५ दलमध्ये सबैभन्दा धेरै उम्मेदवार उठाउने राजनीतिक पार्टी नेपाली काँग्रेस रहेको छ ।निर्वाचन आयोगका अनुसार ७९ दलले आफ्नो उम्मेदवारी दर्ता गराएकोमा गठबन्धनमा रहेको काँग्रेसले विभिन्न पदमा ३१ हजार ४२५ उम्मेदवार उठाउँदा गठबन्धनको अर्को दल राष्ट्रिय जनमोर्चाले सबैभन्दा थोरै उम्मेदवार ८ सय ८३ जना उम्मेदवार मात्रै उठाएको छ ।त्यसैगरी गठबन्धनमा दोस्रो ठुलो दल माओवादी केन्द्रले २२ हजार २७९ उम्मेदवार उठाउँदा नयाँ पार्टी नेकपा एकीकृत समाजवादी ११ हजार ३३० जनामात्र उठाएको छ । त्यस्तै जनता समाजवादीले ९ हजार ४८१ उम्मेदवार उठाएको छ ।जम्मा ३५ हजार २२१ पदका लागि हुने निर्वाचनमा सबैभन्दा बढी उम्मेदवार नेकपा एमालेले उठाएको छ । एमालेका उम्मेदवार ३३ हजार ५ सय ३ जना छन् । रातोपाटिक्याटेगोरी : राजनीतिट्याग : #breaking, #स्थानीय तह निर्वाचन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ