Techie IT
×
गृहपृष्ठराजनीतिअर्थतन्त्रबारे एमालेको आधिकारिक धारणा के छ ? (पूर्णपाठ)

अर्थतन्त्रबारे एमालेको आधिकारिक धारणा के छ ? (पूर्णपाठ)


काठमाडौं -एमालेले आइतबार देशको अर्थतन्त्रबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । एमालेबाट अर्थमन्त्री भएका तीन जनाले पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गरेका हुन् ।

उनीहरूले देशको अर्थतन्त्र कमजोर बनेको र यही बेला सरकारले गर्भनरलाई हटाउने कार्यले अर्थतन्त्रलाई थप कमजोर बनाउने बताए ।

एमालेबाट अर्थमन्त्री बनिसकेका विष्णु पौडेल, सुरेन्द्र पाण्डे र डा युवराज खतिवडाले देशको अर्थतन्त्र कमजोेर बनेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #विष्णु पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस