Techie IT
×
गृहपृष्ठराजनीतिकांग्रेस स्थानीय तह घोषणापत्र समितिको बैठक जारी

कांग्रेस स्थानीय तह घोषणापत्र समितिको बैठक जारी


काठमाडौं -नेपाली कांग्रेस स्थानीय तह घोषणापत्र समितिको बैठक केन्द्रीय कार्यालय सानेपामा जारी छ ।

आसन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसले महामन्त्री गगन थापाको नेतृत्वमा घोषणापत्र समिति गठन गरेको थियो । जसमा डा।आरजु देउवासहितका युवा नेता तथा सामाजिक अभियन्तासमेत सहभागी छन् ।

आजको बैठकले स्थानीय तहको निर्वाचनमा पार्टीले अघि सानुपर्ने नारा, विकाका एजेन्डालगायतका बारेमा मोटामोटी खाका तय गर्ने समितिका एक सदस्यले जानकारी दिए । समिति गठन भएपछि पहिलोपल्ट बैठक बसेको हो ।


क्याटेगोरी : राजनीति
ट्याग : #कांग्रेस बैठक, #नेपाली कांग्रेस

तपाईको प्रतिक्रिया दिनुहोस