गृहपृष्ठ ∕ राजनीति ∕ लुम्बिनी प्रदेशमा काँग्रेसको प्रचार प्रसार समिति गठन लुम्बिनी प्रदेशमा काँग्रेसको प्रचार प्रसार समिति गठन दीप संञ्चार चैत्र २२, २०७८ गते २०:४५ मा प्रकाशित नेपाली काँग्रेस लुम्बिनी प्रदेश कार्यसमितिले विभिन्न निर्णयहरु गरेको छ । बैठकले विभिन्न सहमतिहरुलाई गठन गर्दै प्रदेश कार्यसमितिका प्रवक्ता प्रचण्ड बिक्रम न्यौपानेको संयोजकत्वमा ११०१ जनाको प्रचार प्रसार समिति गठन गर्ने निर्णय गरेको छ ।यस्तै सभापतिको संयोजकत्वमा सत्ता गठबन्धन दल सँग वार्ता गर्नको संयोजक अमर सिंह पुन सभापति सदस्यमा भरत कुमार शाह , भुवन प्रसाद श्रेष्ठ , राजु खनाल प्रकाश राना सदस्य रहेको समिति गठन गरेको छ । यस्तै अनुशासन समितिको संयोजक माधव खरेल रहेका छन् । जसको सदस्यः महेन्द्र पाण्डे, प्रेमलता भट्ट , कृष्ण प्रसाद अधिकारी,रहेका छन् ।घोषणा पत्र लेखन समिति महामन्त्री विक्रम खनालको संयोजकत्वमा ५ सदस्यीय समितिको गठन र सदस्यहरुको मनोनयन विभिन्न विज्ञता हासिल गरेको व्यक्तित्वहरूलाई संयोजकबाट मनोनित गर्ने जनाएको छ ।क्याटेगोरी : राजनीतिट्याग : #नेपाली कांग्रेस तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारीकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न