गृहपृष्ठ ∕ राजनीति ∕ पुर्चौडीको मेयरमा कांग्रेसका बमको दाबेदारी पुर्चौडीको मेयरमा कांग्रेसका बमको दाबेदारी दीप संञ्चार चैत्र १९, २०७८ गते २०:२६ मा प्रकाशित नेपाली कांग्रेसले आगामी २०७९ वैशाख ३० गते हुने निर्वाचनको लागि उम्मेद्वार छनोट गरिरहेको छ ।जिल्लाको पुर्चोडी नगरपालिकाको नगर प्रमुखकालागि दिपक बहादुर बमलाई उम्मेद्वार बनाउने कांग्रेसको तयारी छ । शुक्रबार बसेको पालिका समितिको बैठकबाट बमलाई नगर प्रमुखको उम्मेद्वार बनाउने सहमति भएको हो ।नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका बम यसअघि २०७४को निर्वाचनमा समेत सोही पदका उमेदवार थिए । उतिबेला उनी २३७ मतले मात्रै माओवादी केन्द्रका नेता एवम वर्तमान नगर प्रमुख रण बहादुर कुवँरसँग पराजित भएका थिए ।विगतमा २सय बढी मतले पराजीत भएका बम अहिले अन्य पार्टीबाट ७ सय बढी व्यक्तिले कांग्रेसमा प्रवेश गरेको दावी गर्छन् । तर कांग्रेसले केन्द्रीय समितिले बाट आवश्यकताको आधारमा गठबन्धन गर्ने निर्णय गरेको छ ।पुर्चौडीमा नगर उपप्रमुखका उम्मेद्वारको पनि टुङ्गो लगाउने तयारी भइरहेको छ । कांग्रेसले यसअघि पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा रमेश भण्डारीलाई उमेदवार बनाउने निर्णय गरिसकेको छ ।क्याटेगोरी : राजनीतिट्याग : #नेपाली कांग्रेस तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप