गृहपृष्ठ ∕ राजनीति ∕ नेपाल र भारतको जस्तो सम्बन्ध विश्वमा कहीँ भेटिँदैन- मोदी नेपाल र भारतको जस्तो सम्बन्ध विश्वमा कहीँ भेटिँदैन- मोदी दीप संञ्चार चैत्र १९, २०७८ गते १८:०२ मा प्रकाशित काठमाडौँ -भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको शान्ति र प्रगतिको यात्रामा भारत दृढ साथी रहेको बताएका छन्।भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग शनिबार हैदराबादमा भेटवार्तापछि राखिएको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले नेपाल र भारतको जस्तो सम्बन्ध कतै नभएको र अनादिकालदेखि एक अर्काका सारथी रहेका बताएका हुन् ।‘अनादिकालदेखि हामी एक अर्काका सुख-दु:खका साथी रहेका छौँ । भारत र नेपालबीचको मित्रता, हाम्रा नागरिकबीचको सम्बन्धजस्तो उदाहरण विश्वमै कहीँ देख्न पाइँदैन ।’ उनले भने, ‘प्रधानमन्त्रीको रुपमा देउवाको यो पाँचौ भारत भ्रमण हो। नेपाल र भारतको सम्बन्ध मिसाइल जस्तो छ। अरुसँग तुलना गर्न मिल्दैन।’साथै, प्रधानमन्त्री मोदीले पञ्चेश्वर परियोजनाका लागि पनि देउवासँग छलफल भएको बताउँदै यो परियोजना नेपाल भारतका लागि ‘गेमचेन्जर’ परियोजना हुने दावी गरेका छन् । ‘पावर सेक्टरमा सहयोगको अवसरको लाभ लिनुपर्छ भन्नेमा हामी सहमत भएका छौं । पञ्चेश्वर तीव्र गतिमा अगाडि बढाउन जोड दियौं । यो क्षेत्रको विकासका लागि गेम चेन्जर परियोजना हुनेछ ।’ उनले भने ।उनले जयनगर रेल सञ्चालन भएकाले दुई देशका जनतालाई रेल सेवाले ठूलो योगदान गर्नेसमेत दाबी गरे।जनतापाटि क्याटेगोरी : राजनीतिट्याग : #breaking, #शेरबहादुर देउवा तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारीकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न