गृहपृष्ठ ∕ राजनीति ∕ परिवार दलले पनि अब हुने उप निर्वाचनमा भाग लिने परिवार दलले पनि अब हुने उप निर्वाचनमा भाग लिने दीप जङ्ग शाह भदौ १८, २०७६ गते ४:२८ मा प्रकाशित काठमाण्डौं । नेपाल परिवार दलले मङ्सिर १४ गते हुने उप निर्वाचनमा भाग लिने भएको छ । दलका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा मंगलवार काठमाडौँमा बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले उप निर्वाचनमा सहभागी हुन दल दर्ता गर्ने निर्णय गरेको दलका प्रवक्ता सन्तोष कुमार पौडेलले जानकारी दिए ।सरकारले केहि समय अघि रिक्त रहेको विभिन्न जन निर्वाचित पदहरुको उप निर्वाचनको लागि मङ्सिर १४ गतेको मिति घोषणा गरेको थियो । निर्वाचन आयोगले पनि उप निर्बाचनमा सहभागी हुन इच्छुक दलहरुलाई दर्ताको लागि आह्वान गरिसकेको छ ।संबिधान सभामा २ सिट रहेको नेपाल परिवार दलले पछिल्लो निर्बाचनमा बाम गठबन्धनलाई सघाएको थियो ।परिवार दलको बैठकले सुर्खेत जिल्लामा रहस्यमय तरिकाले नेपालको राष्ट्रिय जनाबार गाई ठुलो संख्यामा मृत फेला परेको बारे छानबिन गरि दोषीलाई कारबाही गर्न सरकार सँग माग गर्ने निर्णय समेत गरेको दलकी कोषाध्यक्ष महामन्त्री बिनोद डाँगीले जानकारी दिए ।परिवार दलले विभिन्न चाडपर्वको अवसरमा शुभकामाना आदानप्रदान कार्यक्रम गर्न पनि प्रदेश तथा जिल्ला समितिहरुलाई निर्देशन दिने समेत निर्णय गरेको दलकी कोषाध्यक्ष तथा पूर्व सांसद मिलन राजवंशीले दीप सञ्चार लाई जानकारी दिईन ।क्याटेगोरी : राजनीतिट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल