गृहपृष्ठ ∕ राजनीति ∕ कांग्रेसमा गठबन्धनका लागि अलग्गै समन्वय संयन्त्र बनाउने कोशिस कांग्रेसमा गठबन्धनका लागि अलग्गै समन्वय संयन्त्र बनाउने कोशिस दीप संञ्चार चैत्र १५, २०७८ गते ११:३६ मा प्रकाशित काठमाडौं -स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जानुपर्ने सभापति शेरबहादुर देउवाको मतको पक्षमा अधिकांश केन्द्रिय सदस्य उभिएपछि गठबन्धन निमार्णका लागि संयन्त्र बनाउने कोशिस भएको छ ।प्रतिपक्ष नेकपा एमाले बलियो भएको तर्क राख्दै कांग्रेस सभापति देउवाले गठबन्धनमा जोड दिए पछि सत्तारुढ दलसँग गठबन्धन गर्नका लागि अलग्गै संयन्त्र निमार्ण गर्ने कोशिस भएको हो ।अलग्गै संयन्त्र निर्माण गरेर जाने कि नजाने भन्ने बारेमा कांग्रेस शीर्ष नेताहरुको बीचमा छलफल जारी राखिएको केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिए ।‘केन्द्रबाट नै गठबन्धनको निर्णय गरेर जानेभन्दा पनि स्थानीय तहले आवश्यकता आधारमा तालमेल गर्ने अधिकार दिनुपर्छ भन्ने अधिकांशको धारणा बैठकमा प्रस्तुत भएको छ,’ केन्द्रीय सदस्य महरले जनतापाटीसँग भने, ‘त्यसका लागि स्थानीय तह, जिल्ला र प्रदेशस्तरमा नै एउटा अलग्गै समन्वयात्मक संयन्त्र बनाउने र त्यसको सुझावका आधारमा निर्वाचनमा तालमेल गर्न सकिने मोडलका बारेमा कुराकानी भइरहेका छन् ।’उनका अनुसार सो बारेमा सभापति देउवाले शीर्ष नेताहरुसँग राय सुझाव लिइरहेका छन् ।बिबिसीक्याटेगोरी : राजनीतिट्याग : #नेपाली कांग्रेस तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप