गृहपृष्ठ ∕ राजनीति ∕ निर्वाचन अभियानमा रहेका प्रचण्ड सिन्धुली जाँदै निर्वाचन अभियानमा रहेका प्रचण्ड सिन्धुली जाँदै दीप संञ्चार चैत्र ५, २०७८ गते १०:११ मा प्रकाशित काठमाडौँ -नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’आज सिन्धुली जाँदैछन् । अध्यक्ष प्रचण्डले सदरमुकाम सिन्धुलीमाढीमा पार्टी कार्यालय उद्घाटन गर्नेछन् ।प्रमुख स्वकीय सचिव रमेश मल्लका अनुसार प्रचण्डले कार्यक्रम उद्घाटनपछि पार्टीका जिल्लास्थित नेता कार्यकर्तालाई निर्वाचन अभियानमा जुट्न निर्देशन दिनेछन् । अध्यक्ष प्रचण्ड फागुनको तेस्रो साता सम्पन्न केन्द्रीय कमिटी बैठकपछि देशव्यापी निर्वाचन अभियानमा छन् ।उनले अभियानको क्रममा मुख्य प्राथमिकता एक्लै निर्वाचनमा जाने माओवादीको तयारी रहेको बताउने गरेका छन् । गठबन्धनलाई सहायक प्राथमिकता दिएको उनको भनाइ छ । सत्ता नेतृत्व दल कांग्रेस गठबन्धनसहित निर्वाचनमा जाने भन्नेमा स्पष्ट नहुँदा प्रचण्ड दोधारमा छन् ।क्याटेगोरी : राजनीतिट्याग : #प्रचण्ड तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारदलीय दलदलमा फसेको आयोजना सबै उतार्ने प्रधानमन्त्रीको दाबीदिल्लीमा डा.आरजुको थाइराइडको शल्यक्रिया, स्वास्थ्य अवस्था सुधारोन्मुखप्रचण्ड र देउवाबीच भेटवार्ता, के भयो कुराकानी ?पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल चीन भ्रमणमा धेरै पढिएका १रातिको खानामा यी बानी सुधार गर्नुहोस् २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ४अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ५लागूपदार्थ तस्करीको आरोपमा इरानमा नौ जनालाई फाँसी ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७सन् २०२४ मा श्रीलङ्काको अर्थतन्त्र १.७ प्रतिशत वृद्धि हुने विश्व बैङ्कको प्रक्षेपण ८५३ तोला चाँदीसहित २ जना पक्राउ ताजा अपडेट दलीय दलदलमा फसेको आयोजना सबै उतार्ने प्रधानमन्त्रीको दाबी दिल्लीमा डा.आरजुको थाइराइडको शल्यक्रिया, स्वास्थ्य अवस्था सुधारोन्मुख प्रचण्ड र देउवाबीच भेटवार्ता, के भयो कुराकानी ? सुनको मूल्य बढ्यो, चाँदीको कति ? नेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्य जेराे ईन्जिनियर माेटरसाईकल प्रा.लि काे ३ दिने बुलेट च्यारीटी राईड (फोटो फिचर) आयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल यस कारण शरीरमा निलो दाग बस्छ