गृहपृष्ठ ∕ राजनीति ∕ कांग्रेसको पदाधिकारीको औपचारिक बैठक भोलि बस्ने कांग्रेसको पदाधिकारीको औपचारिक बैठक भोलि बस्ने दीप संञ्चार माघ २५, २०७८ गते २०:५० मा प्रकाशित काठमाडौँ -नेपाली कांग्रेसको पदाधिकारी बैठक भोलि बस्ने भएको छ ।आज अनौपचारिक छलफल भएको र औपचारिक बैठक भोलि बस्ने कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए । आज सभापति देउवा उपस्थित भएका थिएनन् । उनीसहितको बैठक भोलि बस्न लागेको हो ।आजको बैठकमा पछिल्लो राजनीतिक परिस्थित, चुनाव लगायतका विषयमा छलफल भएको बताइएको छ ।क्याटेगोरी : राजनीतिट्याग : #नेपाली कांग्रेस तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ