Techie IT
×
गृहपृष्ठराजनीतिकांग्रेस खुला केन्द्रीय सदस्यः २३९३ मत गन्दा कोटाभित्र पर्न सफल यी ३५ नेता, कसले कति पाए ?

कांग्रेस खुला केन्द्रीय सदस्यः २३९३ मत गन्दा कोटाभित्र पर्न सफल यी ३५ नेता, कसले कति पाए ?


काठमाडौँ। नेपाली कांग्रेसको खुलातर्फ केन्द्रीय सदस्यमा शनिबार रातिसम्म आधाभन्दा बढी मत गणना हुँदा ८ सयसम्म मत ल्याउने उम्मेदवार ३५ जनाभित्र परेका छन् । खुलातर्फ ३५ केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा रहेका ९९ उम्मेदवारमध्ये २३९३ अर्थात ५१ प्रतिशत मत गणना हुँदा ८ सयसम्म मत ल्याएका ३५ नेता कोटाभित्र परेका हुन् ।

३५ को कोटाभित्र १९७१ मत ल्याएर शशांक कोइराला पहिलो नम्बरमा छन् भने केदार कार्की ८१९ मतसहित ३५औं स्थानमा छन् । ८०७ मत ल्याएका यज्ञबहादुर थापाले ३६औं स्थानमा पर्दै कोटाभित्र परेनन् । यद्यपि यो अन्तिम परिणाम भने होइन ।

१ डा शशांक कोइराला – १९७१

२ एनपी साउद – १५३८

३ बाल कृष्ण खाँण -१५०७

४ रमेश लेखक – १४५१

५ ज्ञानेन्द्र बहादुर कार्की – १४२३

६ उदय सम्शेर राणा- १४४५

७ रामहरी खतिवडा – १३९५

८ अर्जुननरसिंह केसी – १३८३

९ गोपाल मान श्रेष्ठ -१३२३

१० जिप छिरिङ लामा – १३१२

११ जितजंग बस्नेत – १२८३

१२ नैन सिंह महर -१२८२

१३ डा रामशरण महत – १२८१

१४ सुनिल बहादुर थापा – १२४६

१५० बल बहादुर केसी – १२३३

१६ दिलेन्द्र प्रसाद बडु – १२३१

१७ मोहन बहादुर बस्नेत – १२०२

१८ दिपक गिरि – ११७४

१९ सुरेन्द्र राज पाण्डे – ११५१

२० कुन्दन राज काफ्ले -११४३

२१सन्जय कुमार गौतम – १००१

९ सय कटाउने-

२२ प्राडा गोविन्दराज पोखरेल- ९६२

२३ राजीव ढुंगाना -९३५

२४ डा। गोपाल दहित -९३१

२५ कृष्णकिशोर घिमिरे – ९२९

२६ दिनेश कोइराला – ९२५

२७ बिरेन्द्र कुमार कनौडिया -९१९

२८ इ मोहन आचार्य -९१३

२९ अजयबाबु सिवाकोटी -९०९

३० मदन बहादुर अमात्य – ९०८

आठ सय कटाउने

३१ उमेश जंग रायमाझी – ८९१

३२ गणेश लामा – ८८८

३३ मंगल प्रसाद थारु -८७१

३४ मनोज मणि अचार्य – ८५४

३५ केदार कार्की -( ८१९

३६ यज्ञ बहादुर थापा – ८०७

 


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस