Techie IT
×
गृहपृष्ठराजनीतिकोइरालालाई ८७८ मतले पछि पार्दै देउवा कांग्रेस सभापतिमा निर्वाचित

कोइरालालाई ८७८ मतले पछि पार्दै देउवा कांग्रेस सभापतिमा निर्वाचित


काठमाडौँ

नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भएको दोस्रो चरणको मतदानको अन्तिम परिणाम सार्वजनिक भएको छ।

मंगलबार भएको मतदानबाट सभापतिमा शेरबहादुर देउवाले २ हजार ७३३ मत ल्याएर दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्।

दोस्रो चरणको निर्वाचनमा कुल खसेको ४६२३ मतमध्ये देउवाका प्रतिद्वन्द्वी डा। शेखर कोइरालाले १८५५ मत ल्याए । ३५ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस