Techie IT
×
गृहपृष्ठराजनीतिसभापतिको नेतृत्व चयनका लागि दोस्रो चरणको मतदान सुरू

सभापतिको नेतृत्व चयनका लागि दोस्रो चरणको मतदान सुरू


काठमाडौँ

सभापतिका लागि दोस्रो चरणको मतदान सुरु नेपाली काँग्रेसको सभापति पदका लागि दोस्रो चरणको मतदान सुरु भएको छ ।

दिउँसो साढे ३ बजेबाट सुरू भएको मतदान बेलुका साढे सात बजेसम्म चल्ने निर्वाचन समितिले जनाएको छ । महाधिवेशन प्रतिनिधिहरु मतदान गर्नको लागि राष्ट्रियसभा गृह बाहिर लामो लाइनमा बसेका छन्।

पहिलो चरणको निर्वाचनमा सभापतिका कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि पुनस् मतदान हुन लागेको हो। दोस्रो चरणमा शेरबहादुर देउवा र शेखर कोइराला चुनावी मैदानमा छन् ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस