गृहपृष्ठ ∕ राजनीति ∕ एमाले पोलिटब्यूरो कमिटीमा को-को परे ? (सूचीसहित) एमाले पोलिटब्यूरो कमिटीमा को-को परे ? (सूचीसहित) दीप संञ्चार मंसीर २६, २०७८ गते १६:१५ मा प्रकाशित काठमाडौँ नेकपा एमालेले ९९ सदस्यीय पोलिटब्यूरो गठन गरेको छ ।भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले ९९ पोलिटब्यूरो सदस्य प्रस्ताव गरेका हुन् । प्रस्ताव गरिएको नाममा गोकुल बाँस्कोटादेखि घनश्याम भुसाल, महेश बस्नेत, सूर्य थापालगायतको नाम छ ।ओलीसहित १९ जना पदाधिकारी स्वतः पोलिटब्यूरोमा रहने व्यवस्था छ ।सुची :घनश्याम भुसालगुरु बरालदेवराज घिमिरेभीम आचार्यलालबाबु पण्डितखगराज अधिकारीकिरण गुरुङकाशिनाथ अधिकारीरघुजी पन्तभानुभक्त ढकालमणिचन्द्र थापाशेरधन राईकृष्णगोपाल श्रेष्ठअग्नि खरेलप्रभु साहराजन भट्टराईसीता पौडेलविन्दा पाण्डेगोरख बोगटीकर्णबहादुर थापाराजेन्द्र गौतमथाममाया थापाशेरबहादुर तामाङशिवमाया तुम्बाहाङ्फेहिक्मत कार्कीक्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप