गृहपृष्ठ ∕ राजनीति ∕ कांग्रेसलाई देशकै ठुलो पार्टी बनाउनुपर्छ : देउवा कांग्रेसलाई देशकै ठुलो पार्टी बनाउनुपर्छ : देउवा दीप संञ्चार मंसीर २३, २०७८ गते ११:२१ मा प्रकाशित काठमाडौँनेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सबै मिलेर पार्टीलाई देशकै ठुलो पार्टी बनाउनुपर्ने बताएका छन् ।नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतद्वारा लिखित ‘नेपाली कांग्रेस एण्ड नेशनल बुल्डिङ’ नामक पुस्तक विमोचन गर्दै प्रधानमन्त्री देउवाले १४औँ महाधिवेशनमा सबै मिलेर अघि बढ्नुपर्ने बताएका हुन् ।‘पार्टीमा जहिले पनि सक्रिय रूपमा लाग्ने र सुरु गरेको कामलाई जसरी पनि पूरा गर्ने स्वभाव भएका व्यक्तिले लेखको पुस्तक राम्रो हुन्छ भन्ने विश्वास लिएको छु।’ महतको प्रशंसा गर्दै देउवाले भने, ‘मैले पुस्तक पढ्न पाएको छैन, पुस्तक राम्रो बनेको छ भन्ने विश्वास लिएको छु ।’पुस्तक अध्ययन गरेर प्रतिक्रिया दिने उनको भनाइ छ ।क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल