गृहपृष्ठ ∕ राजनीति ∕ कांग्रेस महाधिवेशन उद्घाटन सत्रमा क–कसलाई दिइयो निम्तो ? कांग्रेस महाधिवेशन उद्घाटन सत्रमा क–कसलाई दिइयो निम्तो ? दीप संञ्चार मंसीर २१, २०७८ गते ८:३६ मा प्रकाशित काठमाडौँ आगामी शुक्रबारबाट नेपाली कांग्रेसको १४ औँ महाधिवेशन शुरु हुँदै। कांग्रेसले महाधिवेशनको तयारी अन्तिम चरणमा पुराएको छ।सरकारको नेतृत्व पनि गरिरहेको कांग्रेसले महाधिवेहनमा देशभित्रका सबै राष्ट्रिय राजनीतिक दलहरूलाई निम्तो गरेको छ। महाधिवेशनको उद्घाटन सत्रमा कांग्रेसले देशी र विदेशी विभिन्न राजनीतिक दलहरूलाई निमन्त्रणा गरेको हो।नेपाली कांग्रेसका नेता प्रकारशरण महतका अनुसार विदेशी पाहुनाहरूको पनि टुंगो लागिसकेको छैन। धेरैलाई निम्तो पठाइएको भए पनि आउने निश्चित नभएको उनले जानकारी दिए।उनका अनुसार भारतीय जनता पार्टी (बीजेपी) र भारतीय राष्ट्रिय कांग्रेसले आउने सन्देश पठाएका छन्। भारतीय राष्ट्रिय कांग्रेसका शीर्ष नेता महाधिवेशनमा आउने बताइएको छ।कांग्रेसले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, राप्रपा, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी लगायत राजनीतिक दलहरूलाई महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिएको छ।क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप