गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ जनसम्पर्क समिति साउदीले सल्लाहकार समितिलाई पुर्णता दियोे : चयन भए कार्की र महत जनसम्पर्क समिति साउदीले सल्लाहकार समितिलाई पुर्णता दियोे : चयन भए कार्की र महत दीप संञ्चार मंसीर १५, २०७८ गते ८:१६ मा प्रकाशित रियाद – नेपाली काँगे्रसको भातृ संगठन जनसम्पर्क समिति साउदी अरबले मोरंग उर्लाबारीका कुमार कार्की र हेटाैडाका राजिब महतलाई सल्लाहकार चयन गर्दै सल्लाहकार समितिलाई पुर्णता दिएको छ ।गत मंगलबार बसेको समितिको बैठकले कार्की र महतलाई सल्लाहकारमा चयन गर्दै सल्लाहकार समितिलाई पुर्णता दिएको हो । सल्लाहकार समितिको संयोजक निवर्तमान सभापती दिपक रेग्मी रहेका छन् ।समितिका कार्यवाहक सभापती द्धारिकाराज गीरीको सभापतित्वमा आयोजित सो बैठकको संचालन महामन्त्री सुरेश त्रिपाठीले गरेका थिए ।नेपाली काँग्रेसको १४ महाधिबेशनको प्रकृया देश र विदेश सबै तिर भईरहँदा नेपाली काँग्रेसको प्रवास भातृ संगठन जनसम्पर्क समितिले सल्लाहकार समितिलाई पूर्णता दिदैं महाधिबेशन प्रतिनिधि र महासमिति सदस्यहरुलाई महाधिबेशनमा सहभागी हुन र सक्षम नेतृत्व चयन गर्नका लागी शुभकामना समेत व्यक्त गरेको छ ।क्याटेगोरी : राजनीति, गल्फट्याग : #breaking, #hot, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल