Techie IT
×
गृहपृष्ठराजनीतिप्रवास क्षेत्रबाट छानिए एमाले महाधिवेशन प्रतिनिधि (सूचीसहित)

प्रवास क्षेत्रबाट छानिए एमाले महाधिवेशन प्रतिनिधि (सूचीसहित)


काठमाडौँ

नेकपा (एमाले)ले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनका लागि प्रवास क्षेत्रबाट पनि प्रतिनिधि चयन गरेको छ । चयन भएका महाधिवेशन प्रतिनिधिले १०-१२ मंसिरमा चितवनमा हुने महाधिवेशनमा भाग लिनेछन् ।

को-को छानिए ?

अन्तराष्ट्रिय कमिटी
१. भक्त गुरुङ
२. रमेश पाण्डे
३. प्रभुराम थापा

महिला
४ कुन्ती थापा
५ डा. विमला भण्डारी

अमेरिका
१ कूष्णप्रसाद लामिछाने अमेरिका
२ रामहरि खड्का , क्यानडा
३ बेनीमाधव कँडेल गोपाल, अमेरिका

महिला
४ यमुना भट्टराई, अमेरिका
५ यमुना घिमिरे, अमेरिका

पूर्वी एसिया
१ भक्त गुरुङ हङकङ
२ हरिचन्द्र पौडेल, जापान
३ मोहनसिं रायमाझी, जापान

महिला
४ सिर्जना नेपाली, दक्षिण कोरिया
५ सुमित्रा रायमाझी बस्न्यात,जापान

ओशिनिया
१ डा विनोद श्रेष्ठ,अष्ट्रेलिया
२ राम घिमिरे, अष्ट्रेलिया
३ केशव जोशी, अष्ट्रेलिया

महिला
४ सीता केसी थापा,अष्ट्रेलिया
५ भावना नेपाल, न्यूजिल्यान्ड

खाडी
१ कमलमणी गुरागाई, कतार
२ शालिकराम पन्त, बहराइन
३ महेश गिरी, यूएई

महिला
४ ज्योति शर्मा, इजराइल
५ रेनु कार्की, कतार

युरोप
१ भक्त वाग्ले, फ्रान्स
२ मुक्त गुरुङ, स्पेन
३ गोविन्द पौडेल, पोर्चुगल

महिला
४ सरस्वती चापागाई, वेल्जियम
५ कल्पना त्रिपाठी, बेलायत
जम्मा ३० जना।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस