गृहपृष्ठ ∕ राजनीति ∕ यूवा नेता महेश श्रेष्ठले गरे, केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा यूवा नेता महेश श्रेष्ठले गरे, केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा दीप जङ्ग शाह मंसीर १, २०७८ गते १०:२० मा प्रकाशित दाङ – नेपाली कांग्रेसका युवा नेता महेश श्रेष्ठले कांग्रेसको महाधिवेशन प्रतिनिधिमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।दाङ कांग्रेसको अधिवेशनमा उनले क्षेत्र न.२ बाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका हुन । दाङ कांग्रेसका मतदाताहरूसँग अपिल गर्दै उनले महाधिवेशन प्रतिनिधिमा मतदान गरेर बिजयी गराउन आग्रह गरेका छन ।कांग्रेसको तरुण दल लगायत पार्टीका विभिन्न जिम्मेवारीमा रहेर श्रेष्ठले काम गरेको अनुभब छ। मिजाशिलो, सरल स्वभावका श्रेष्ठ निकै सहयोगि र यूवाहरु माझ लोकप्रिय छन ।सफल व्यवसायी तथा कुशल समाजसेवीका रूपमा आफूलाई स्थापित गरेका श्रेष्ठ कांग्रेसको महाधिवेशन प्रतिनिधी यसअघि पनि भएका थिए ।वीपी कोईराला संग लामो समय काम गरेका पूर्व गृहमंत्री तथा कांग्रेसका वरिष्ठ नेता स्व. खुमबहादुर खड्काका निकट पात्रका रूपमा परिचित श्रेष्ठले आफूलाई प्रजातान्त्रिक समाजवादको यात्राको एक सच्चा सिपाहिको रूपमा स्थापित गरिसकेका छन ।क्याटेगोरी : राजनीतिट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप