गृहपृष्ठ ∕ राजनीति ∕ यूवा नेता महेश श्रेष्ठले गरे, केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा यूवा नेता महेश श्रेष्ठले गरे, केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा दीप जङ्ग शाह मंसीर १, २०७८ गते १०:२० मा प्रकाशित दाङ – नेपाली कांग्रेसका युवा नेता महेश श्रेष्ठले कांग्रेसको महाधिवेशन प्रतिनिधिमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।दाङ कांग्रेसको अधिवेशनमा उनले क्षेत्र न.२ बाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका हुन । दाङ कांग्रेसका मतदाताहरूसँग अपिल गर्दै उनले महाधिवेशन प्रतिनिधिमा मतदान गरेर बिजयी गराउन आग्रह गरेका छन ।कांग्रेसको तरुण दल लगायत पार्टीका विभिन्न जिम्मेवारीमा रहेर श्रेष्ठले काम गरेको अनुभब छ। मिजाशिलो, सरल स्वभावका श्रेष्ठ निकै सहयोगि र यूवाहरु माझ लोकप्रिय छन ।सफल व्यवसायी तथा कुशल समाजसेवीका रूपमा आफूलाई स्थापित गरेका श्रेष्ठ कांग्रेसको महाधिवेशन प्रतिनिधी यसअघि पनि भएका थिए ।वीपी कोईराला संग लामो समय काम गरेका पूर्व गृहमंत्री तथा कांग्रेसका वरिष्ठ नेता स्व. खुमबहादुर खड्काका निकट पात्रका रूपमा परिचित श्रेष्ठले आफूलाई प्रजातान्त्रिक समाजवादको यात्राको एक सच्चा सिपाहिको रूपमा स्थापित गरिसकेका छन ।क्याटेगोरी : राजनीतिट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल