गृहपृष्ठ ∕ राजनीति ∕ “दाङ देउखुरीको विकासको लागि लड्ने छु” : कांग्रेस केन्द्रीय सदस्य शिला खड्का “दाङ देउखुरीको विकासको लागि लड्ने छु” : कांग्रेस केन्द्रीय सदस्य शिला खड्का प्रिया स्मृती गजमेर साउन २५, २०७६ गते १९:५४ मा प्रकाशित दाङ, नेपाली कांग्रेसका केन्द्रिय सदस्य शिला खड्काले आफ्ना पति स्वर्गीय खुम बहादुर खड्काले देउखुरीको बिकासका लागि देखेको सपना पूरा गर्ने बताएकी छन् ।स्वर्गीय नेता खड्काले यहाको बिकासका लागि सबै जिम्मा आफुलाई सुम्पेर गएको पनि सदस्य खड्काले बताईन । नेपाली कांग्रेसका तर्फबाट गढवा गाउपालिका वडा नम्बर चारको वडा अध्यक्षमा निर्वाचित गुलाम महमदले आफुले आफ्नो कार्यकालमा दुई वर्षको अवधिमा गरेका कामहरुको समिक्षा र आगामी कार्ययोजनाको बारेमा आज गढवामा आयोजना गरेको कार्यक्रममा केन्द्रीय सदस्य खड्काले यस्तो बताएकी हुन् ।नेपाली कांग्रेस ईकाई शभापति श्रीपत चौधरीको अध्यक्षता तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य शिला खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।सो अबसरमा नेपाली कांग्रेस क्षेत्रिय सभापती भेषराज पाण्डे, महाधिबेशन प्रतिनिधिहरु जानकीलाल बस्नेत, कर्ण बहादुर बुढाथोकी, मधु न्यौपाने, केन्द्रीय प्रतिनिधि शारदा चौधरी, नेपाली कांग्रेस सकुन्तला डिसी, सतबरिया इकाईका सभापती प्रताप खड्का, क्षेत्रिय प्रतिनिधि श्याम कुमारी चौधरी लगाएतले मन्तब्य दिएका थिए । कार्यक्रमको सहजिकरण गोबिन्द वलीले गरेका थिए । क्याटेगोरी : राजनीतिट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै