गृहपृष्ठ ∕ राजनीति ∕ “दाङ देउखुरीको विकासको लागि लड्ने छु” : कांग्रेस केन्द्रीय सदस्य शिला खड्का “दाङ देउखुरीको विकासको लागि लड्ने छु” : कांग्रेस केन्द्रीय सदस्य शिला खड्का प्रिया स्मृती गजमेर साउन २५, २०७६ गते १९:५४ मा प्रकाशित दाङ, नेपाली कांग्रेसका केन्द्रिय सदस्य शिला खड्काले आफ्ना पति स्वर्गीय खुम बहादुर खड्काले देउखुरीको बिकासका लागि देखेको सपना पूरा गर्ने बताएकी छन् ।स्वर्गीय नेता खड्काले यहाको बिकासका लागि सबै जिम्मा आफुलाई सुम्पेर गएको पनि सदस्य खड्काले बताईन । नेपाली कांग्रेसका तर्फबाट गढवा गाउपालिका वडा नम्बर चारको वडा अध्यक्षमा निर्वाचित गुलाम महमदले आफुले आफ्नो कार्यकालमा दुई वर्षको अवधिमा गरेका कामहरुको समिक्षा र आगामी कार्ययोजनाको बारेमा आज गढवामा आयोजना गरेको कार्यक्रममा केन्द्रीय सदस्य खड्काले यस्तो बताएकी हुन् ।नेपाली कांग्रेस ईकाई शभापति श्रीपत चौधरीको अध्यक्षता तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य शिला खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।सो अबसरमा नेपाली कांग्रेस क्षेत्रिय सभापती भेषराज पाण्डे, महाधिबेशन प्रतिनिधिहरु जानकीलाल बस्नेत, कर्ण बहादुर बुढाथोकी, मधु न्यौपाने, केन्द्रीय प्रतिनिधि शारदा चौधरी, नेपाली कांग्रेस सकुन्तला डिसी, सतबरिया इकाईका सभापती प्रताप खड्का, क्षेत्रिय प्रतिनिधि श्याम कुमारी चौधरी लगाएतले मन्तब्य दिएका थिए । कार्यक्रमको सहजिकरण गोबिन्द वलीले गरेका थिए । क्याटेगोरी : राजनीतिट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमुख्यमन्त्री कार्कीले पाए विश्वासको मतसरकारबाट बाहिरिए उपेन्द्र यादवसंसद्मा कांग्रेस सांसदहरूको नाराबाजीप्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट गायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज विशेष कार्यक्रम सम्पन्न दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित) गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदै जलवायु परिवर्तन : यसको अर्थ, असर र जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कार्यहरु