गृहपृष्ठ ∕ प्रदेश खबर ∕ कर्णालीको मुख्यमन्त्रीमा जीवनबहादुर शाही कर्णालीको मुख्यमन्त्रीमा जीवनबहादुर शाही दीप संञ्चार कात्तिक १६, २०७८ गते २२:०४ मा प्रकाशित सुर्खेत – कर्णाली प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेसका जीवनबहादुर शाही नियुक्त भएका छन् ।गठबन्धन दलबीच तर्फबाट आलोपालो सरकार चलाउने सम्झौता बमोजिम काँग्रेसका शाही मुख्यमन्त्री बनेका हुन् । शाहीलाई मंगलबार साँझ प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।शाही नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)को समर्थनमा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । मुख्यमन्त्री पदका लागि नेपालको संविधान २०७२ को धारा १६८ (२) अनुसार शाहीले गठबन्धनका तीन दलका २० सांसदहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।यसअघि मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) महेन्द्रबहादुर शाही रहेका थिए । उनले गठबन्धन दलहरुबीचको सम्झौता बमोजिम सोमबार राजीनामा दिएका थिए ।क्याटेगोरी : प्रदेश खबर, सुदूरपश्चिम प्रदेश, राजनीति, समाचार, समाजट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप