गृहपृष्ठ ∕ प्रदेश खबर ∕ कर्णालीको मुख्यमन्त्रीमा जीवनबहादुर शाही कर्णालीको मुख्यमन्त्रीमा जीवनबहादुर शाही दीप संञ्चार कात्तिक १६, २०७८ गते २२:०४ मा प्रकाशित सुर्खेत – कर्णाली प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेसका जीवनबहादुर शाही नियुक्त भएका छन् ।गठबन्धन दलबीच तर्फबाट आलोपालो सरकार चलाउने सम्झौता बमोजिम काँग्रेसका शाही मुख्यमन्त्री बनेका हुन् । शाहीलाई मंगलबार साँझ प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।शाही नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)को समर्थनमा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । मुख्यमन्त्री पदका लागि नेपालको संविधान २०७२ को धारा १६८ (२) अनुसार शाहीले गठबन्धनका तीन दलका २० सांसदहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।यसअघि मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) महेन्द्रबहादुर शाही रहेका थिए । उनले गठबन्धन दलहरुबीचको सम्झौता बमोजिम सोमबार राजीनामा दिएका थिए ।क्याटेगोरी : प्रदेश खबर, सुदूरपश्चिम प्रदेश, राजनीति, समाचार, समाजट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट