Techie IT
×
गृहपृष्ठराजनीतियी हुन् देउवा सरकारका २५ मन्त्री, राष्ट्रपति कार्यालयबाट पायो आधिकारिकता (सूचीसहित)

यी हुन् देउवा सरकारका २५ मन्त्री, राष्ट्रपति कार्यालयबाट पायो आधिकारिकता (सूचीसहित)


प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् ।

सत्तारुढ दलभित्र भएको भागबण्डाअनुसार दलहरूले दिएको नामका आधारमा देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।

मन्त्रिपरिषद्मा २५ जना नियुक्त भएसँगै संविधानअनुसार पूर्णता पाएको छ ।

यस्तो छ अन्तिम नामावली –

 


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस