Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठराजनीतियी हुन् देउवा सरकारका २५ मन्त्री, राष्ट्रपति कार्यालयबाट पायो आधिकारिकता (सूचीसहित)

यी हुन् देउवा सरकारका २५ मन्त्री, राष्ट्रपति कार्यालयबाट पायो आधिकारिकता (सूचीसहित)


प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् ।

सत्तारुढ दलभित्र भएको भागबण्डाअनुसार दलहरूले दिएको नामका आधारमा देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।

मन्त्रिपरिषद्मा २५ जना नियुक्त भएसँगै संविधानअनुसार पूर्णता पाएको छ ।

यस्तो छ अन्तिम नामावली –

 


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस