गृहपृष्ठ ∕ राजनीति ∕ विप्लव समूहकी काठमाडौं इञ्चार्ज बूढानिलकण्ठबाट पक्राउ विप्लव समूहकी काठमाडौं इञ्चार्ज बूढानिलकण्ठबाट पक्राउ दीप संञ्चार साउन १४, २०७६ गते १९:५५ मा प्रकाशित काठमाण्डौं, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी काठमाडौं जिल्ला इञ्चार्ज पक्राउ परेकी छन्।प्रहरीले बूढानिलकण्ठबाट काठमाडौं जिल्ला इञ्चार्ज धीरेन्द्रा उपाध्यायलाई पक्राउ गरेको उच्च प्रहरी स्रोतले जनाएको छ।विप्लव समूहको गतिविधि नियन्त्रण गर्ने क्रममा मंगलबार अपराह्न उपाध्यायलाई पक्राउ गरिएको उच्च प्रहरी स्रोतले बतायो।प्रहरीले आधिकारिक रूपमा उपाध्याय पक्राउ परेको जानकारी भने दिएको छैन।महानगरीय प्रहरी परिसर, महानगरीय प्रहरी अपराध महाशाखा र विशेष ब्युरोको टोलीले उपाध्यायलाई पक्राउ गरेको उच्च प्रहरी स्रोतले जनायो।यसअघि प्रहरीले काठमाडौं उपत्यका ब्यूरो इञ्चार्ज माइला लामालाई पक्राउ गरेको थियो।सरकारले विप्लव समूहको गतिविधिलाई गत फागुनदेखि प्रतिबन्ध लगाएको छ। प्रतिबन्ध लगाएयता प्रहरीले ६ सय बढी विप्लव कार्यकर्तालाई पक्राउ गरिसकेको जनाएको छ।क्याटेगोरी : राजनीतिट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ